बेपत्ता विधेयकमा छलफल गर्न विशेष समिति गठनको प्रस्ताव

बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्बाट अघि बढाउने क्रममा राजनीतिक दलबीच मतभेद देखिएको छ।...