सप्तरी– सप्तरीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । सप्तरीको रूपनी गाउँपालिका–१ की ७५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । १ माघमा ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियोे । पीसीआर परीक्षणका लागि २ गते स्वाव लिइएको थियो । ३ माघमा रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला […]