काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले किसान र भूमिहीनको हितमा काम गरिरहेको बताएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले किसान र भूमिहीनको हितमा भएको कामका बारेमा पनि जानकारी दिएका छन् ।
“रासायनिक मल आपूर्तिका लागि १३ अर्ब विनियोजन गरिसकिएको छ,” उनले भने, “धान र उखुको न्यूनतम समर्थन मूल्य निर्धारण...