अर्बपति उद्यमी एलोन मस्कले आफ्नो ब्रेन चिप स्टार्टअप न्यूरालिङ्कले यस वर्ष मानव परीक्षण सुरु गर्ने आशा गरेका छन्। पेरिसमा भिभा टेक कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्युरालिङ्कले टेट्राप्लेजिक वा प्याराप्लेजिक बिरामीमा प्रत्यारोपण गर्ने योजना बनाएको जानकारी दिए । यद्यपि, मस्कले भने कति बिरामीलाई आफ्नो कम्पनीले चिप प्रत्यारोपण गर्ने र कति समयसम्मका लागि भन्ने बताएनन्। इलेक्ट्रिक कार […]