धितोपत्र बजार सञ्चालन नियमावली २०७९ (दोस्रो संशोधन) सार्वजनिक, नयाँ स्टक एक्सचेञ्जको चुक्ता पुँजी ३ अर्ब हुनुपर्ने

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र ऐन २०६३ को दफा १ सय १६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति लिएर नियमावली सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

नयाँ स्टक एक्सचेन्जको लागि बाटो खुल्यो

चुनावको मुखैमा आएर नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउन सहज बनाएको छ । बोर्डको हालै बसेको सञ्चालक समिति बैठकले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गर्दै चुक्ता पुँजी तीन अर्बसहित नयाँ स्टक एक्सचेन्ज खोल्ने बाटो खोलेको हो । धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेन्ज)को न्यूनतम […]