कैलाली अपडेट : प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारी घाइते

कैलाली : कैलालीको लम्कीमा बसले पैदल यात्रुलाई ठक्कर दिएर मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फाएर गरेको छ। प्रहरीले फायर गरेको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते उनीहरूलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ। प्रदर्शनका क्रममा सशस्त्रका डीएसपीसहित ५ जना प्रहरी पनि घाइते भएका छन्। प्रहरीमाथि…

सम्बन्धित सामग्री

श्रीलंकामा प्रदर्शनकारीमाथि गोली प्रहार, कम्तीमा एकजनाको मृत्यु

कोलम्बो । श्रीलंकामा प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको छ । गोली लागेर एकजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । इन्धन र अत्यावश्यक खाद्यान्नको मूल्यवृद्धिको विरोधमा मंगलबार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । मध्य श्रीलंकाली सहर रामबुक्कानामा प्रहरीले गोली चलाएको फुटेज सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएको छ । प्रहरीले...

म्यानमार : प्रहरीको गोली लागेर १८ जनाकाे ज्यान गयो, ३० जनाभन्दा धेरै घाइते

काठमाण्डाै - म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको खबरमा उल्लेख छ । यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो । संयुक्त राष्ट्र सङ्घले सैन्य 'कू' को विरोध प्रदर्शनमा भएको यो ज्यादतीलाई सबैभन्दा घातक दिन भनेको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी...

म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, कम्तीमा तीन जनाको ज्यान गयो

काठमाण्डौ – म्यानमारमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा तीन जना प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनमा कम्तीमा २० जना प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  याङ्गुनसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि गोली चलेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा प्रदर्शन हुँदै आएको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सैनिक ‘कू’ भएको थियो । यसअघि पनि प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान...

बालिका बलात्कार र हत्याको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २ जना घाइते

महोत्तरीको बर्दिबास १४ की ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेको छ। रबरको गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएका छन्।

वीरेन्द्रनगरमा गोली चल्यो : बुधबार बिहानसम्म कर्फ्यु

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा टिप्परकाे ठक्करबाट एक जनाको ज्यान गएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ ।  प्रदर्शनमा गोली लागेर  करिब ५ जना प्रदर्शनकारी र २२ जना प्रहरी घाइते भएका जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयाे । घाइतेहरुका...

बिर्तामोडमा गोली चल्दा एकको मृत्यु, सशस्त्रका एसपी पनि घाइते

झापा । बिर्तामोडमा शुक्रबार प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले गोली...