अमिषा पटेलले बत्ती बन्द गरेर बनाइन् यस्तो भिडियो

फिल्मबाहेक बलिउड अभिनेत्री अमिषा पटेल आफ्नो सामाजिक सञ्जाल पोस्टका कारण पनि निकै चर्चामा छिन् ।  उनी हरेक दिन सामाजिक सञ्जालमा आफ्ना हट र बोल्ड तस्वीरहरू शेयर गरिरहेकी हुन्छिन् ।  फेरि एकपटक अमिषाले आफ्नो बोल्ड स्टाइलले फ्यानको मुटुको धड्कन बढाएकी छिन् । उनले आफ्नो कोठाको बत्ती निभाएर विशेष भिडियो बनाएकी छन् । भिडियोमा अमिषा पटेलको हट एण्ड बोल्ड स्टाइल देखिएको छ । अभिनेत्रीले आफ्नो यो भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । यस भिडियोमा अमिषा रातको अँध्यारोमा बसेकी देखिन्छिन् । भिडियोमा उनले वन पीस ...