सीएनएन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर अकाउन्ट फिर्ता पाउन माग गर्दै अदालतसम्म पुगेर ट्वीटर विरुद्ध मुद्दा हालेका छन् ।
गत जनवरी ६ को अमेरिकी संसद हमलालाई प्रोत्साहन गरेको आरोपमा उनलाई ट्वीटर लगायत सबै प्रमुख सामाजिक संजाल प्लेटफर्मबाट प्रतिबन्धित गरिएको थियो । घटनामा ट्रम्प समर्थकहरुले संसदमा घुसपेठ गरि आतङ्क मच्चाएका थिए...