काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुन्जले पर्यटकीय क्षेत्र स्याङबोचेमाथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । निकुन्जको कोर एरियामा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा नकरात्मक असर गर्ने तथा ध्वनि प्रदूषण समेत हुने भएकाले स्याङबोचे भन्दा माथिको हिमाली क्षेत्रमा व्यवसायिक उडानमा रोक लगाएको हो । निकुन्ज नेपाली सेनाको भगवती प्रसाद गुल्म र मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिको संयुक्त बैठक बसेर नै […]