भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु

काठमाडौं : भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ स्थित राई टोलमा रहेको आत्माराम केसी र हरिशरण केसीको घरमा आगो लागेको थियो। आगलागीमा परेर आत्माराम केसीकी २५ वर्षीय छोरी अस्मिता केसीको मृत्यु भएको प्रहरीले जानकारी लिएको छ। त्यस्तै नित्मा केसीलाई उद्धार गरेर उपचारको लागि…

सम्बन्धित सामग्री

भक्तपुरमा आगलागीमा परी युवतीको मृत्यु

काठमाडौं । भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान करिब ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको काठ र इट्टाको तीन तले घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । आगलागीमा परि आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको भएको जिल्ला प्रहरी […]