मनकला खड्का मृत्यु प्रकरण : जेठाजुका छोरासहित ३ जना पक्राउ

सोमबार बारीको कान्लामा मृत भेटिएकी रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको घटनामा  संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणका लिएको छ। प्रहरीले हत्यामा संलग्न रहेको भन्दै मनकलाकै परिवारभित्रका तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको हो ।सोमबार राती ६ बजेतिर भैँसीलाई घाँस हाल्न गएकी उनी राती अबेरसम्म नफर्किएपछि परिवारले खोजी गर्दा गोठ नजिकै बारीको कान्लामा उनी मृत भेटिएकी थिइन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्