बालविकास शिक्षकको तलब बृद्धि कागजमै सीमित

जनकपुरधाम । जनकपुरकी अर्चना कर्ण लामो समयदेखि प्रारम्भिक बालविकास केन्द्र (ईसीडी) शिक्षकको रुपमा कार्यरत छिन् ।  शिक्षण पेसामै १५ वर्ष बित्यो । ५०० रुपैयाँ मासिक तलबबाट काम सुरु गरेकी अर्चना अहिले पनि ६ हजार मात्रै पाउने गरेको बताउँछिन् । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले चालु आर्थिक वर्षदेखि बालविकास शिक्षकहरूको तलब...