Get the latest breaking news and updates from Nepal and around the world on Nagarik News. Stay informed with in-depth Nepali news on politics, sports, business, entertainment, and more.
नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुने भएको छ। कांग्रेसको महाधिवेशनबाट विधान संशोधन भएसँगै केन्द्रीय समितिको आकार साबिकको भन्दा ठुलो भएको हो।
सिडिसी, एफडिए वा एनएचएए जस्ता संरचना आवश्यक छन् कि छैनन् भन्ने प्रश्नभन्दा महत्त्वपूर्ण प्रश्न हो- नेपालको बदलिँदो जनस्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न हामी कस्तो स्वास्थ्य प्रणाली निर्माण गर्न चाहन्छौँ? विश्वका धेरै देशहरू रोग नियन्त्रणसँगै स्वास्थ्य प्रवर्द्धनमुखी प्रणालीतर्फ अघि बढिरहेका बेला नेपालले दशकौँपछि केवल पुराना संरचनाको नाम र स्वरूप दोहोर्याउने होइन, भविष्यको स्वास्थ्य आवश्यकताअनुसार स्वास्थ्य प्रणालीको सोच, संरचना र सेवा प्रवाहमै रूपान्तरण ल्याउनुपर्छ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बांगाबीच अमेरिकाको वासिङ्टन डी.सी.मा भेटवार्ता भएको हो। भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]