कर्मचारीले पाउने १० दिने भ्रमण बिदा भदौं देखि लागू हुने, ससुराली माइती नजिक भ्रमण जान नपाइने

काठमाडौं । सरकारी कर्मचारीले पाउने भनिएको १० दिने छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८/७९ को बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वयनमा आउन लागेको हो । भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका तयार संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गरिरहेको छ । […]