नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गलत भएको स्वीकार गरेको टिप्पणी गरेका छन् । उनले कांग्रेसमा मत भिन्नता हुँदाहुँदै पनि संविधानको रक्षाका लागि सरकारलाई विश्वासको मत दिएको बताए ।