बुटवलबाट मन्त्रालय देउखुरी सार्ने तयारीको विरोधमा कर्मचारी

लुम्बिनी प्रदेशका मन्त्रालय संरचनाविहीन स्थायी राजधानीमा सार्ने प्रयास भएपछि प्रदेशमा कार्यरत कर्मचारीले विरोध गरेका छन् ।