मकवानपुरको बस्तीपुरबाट ठुलो मात्रामा लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ बस्तीपुरबाट शुक्रबार राति ८ बजेको समयमा करिब ८ सय एम्पुल लागु औषधसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ छतिवन घर भई हाल हेटौडा–१९ बस्तिपुरस्थित डेरा गरेर बस्दै आएकी वर्ष २९ की नानीमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए ।खत्रीलाई विशेष सूचना