जीवनका महत्वपूर्ण पल हामीले फोटोमा कैद गरिरहेका हुन्छौं । कतै नयाँ ठाउँ जाँदा होस् या साथी वा परिवारसँग रमाउँदा होस्, त्यो क्षणलाई फोटोमा कैद गरेका हुन्छौं ।
फोटोमा कैद गरिएका पलहरू कहिलेकाही हामी प्रोइभेट रूपमा राख्न चाहन्छौं तर त्यस्ता फोटाहरूलाई सुरक्षित रूपमा राख्न पनि उत्तिकै जरूरी छ ।
तपाईले फोटो अनलाइनमा सेयर गरेपनि हामीले सुरक्षित रुपमा ब्याकअप...