शतप्रतिशत एलसीको प्रावधानले माछा तस्करी

एलसी (प्रतीतपत्र) मा शतप्रतिशत रकम जम्मा गरेर मात्रै सामान आयात गर्नुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधानले सीमा क्षेत्रमा अवैध कारोबार फस्टाएको छ । देशको आर्थिक संकट टार्नका लागि लागू गरिएको प्रावधानले एलसी खोल्ने झन्झटिलो प्रक्रियाका कारण सीमाक्षेत्रमा अवैध कारोबारमा वृद्धि हुन थालेको छ । विभिन्न हार्डवेयर, लत्ताकपडा, स्पेयरपार्टस र माछा अवैध रूपमा भन्सार छलेर भिœयाउने गरिएको […]