बुटवल : बुटवलस्थित तिनाउ इन्टरनेसनल अस्पतालमा भर्ना भएकी बिरामीको समयमै डाक्टर नपाउँदा मृत्यु भएको उनको आफन्तले आरोप लगाएका छन्। गत सोमबारदेखि तिनाउ अस्पतालमा भर्ना भएकी सैनामैना साालझण्डीकी ४४ वर्षीया पार्वती घिमिरेको गएराति मृत्यु भएको हो।
अस्पतालभित्रै समयमा डाक्टर उपलब्ध नभएको कारण पार्वतीको मृत्यु भएको आफन्तजनको आरोप छ। अक्सिजनको कमी भएर अस्पताल ल्याइएकी उनलाई श्वासप्रश्वास लिन असहज…