काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले काठमाडौँको लाजिम्पाटस्थित उत्तर ढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ । उक्त भवन निर्माणका लागि भवनको डिजाइन बनाउने सम्झौतासमेत गरेको छ । बैङ्कले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङलगायत दिगो डिजाइनका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा।लि।सँग सम्झौता गरेको छ । उक्त […]