काठमाडाैं । आइसिएफसि फाइनान्सका ग्राहकले नुवाकोट जिल्ला विदुर नगरपालिका १ ढुगेंमा रहेको नेपाल अस्पतालमा छुट पाउने भएका छन् । कम्पनीले डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायीक सम्झौता गरेको हो । सम्झौता पश्चात आइ.सि.एफ.सि फाइनान्सका डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले अस्पतालका विभिन्न सेवामा […]