अमेरिकामा २०२४ को आम्दानीमा करको नयाँ दर, करदाताको हजारौं डलर जोगिने

आईआरएसले सन् २०२४ का लागि करको दर सार्वजनिक गरेको छ । जसमा आईआरएसले मुद्रास्फीति समायोजन प्रदान गरेको छ । सन् २०२४ मा गरिने आम्दानीमा नयाँ करको दर लागु हुनेछ, जसको ट्याक्स फाइल २०२५ मा हुनेछ । कम आम्दानी हुनेहरुले कम प्रतिशत र बढी आम्दानी हुनेहरुले बढीप्रतिशत कर तिर्नुपर्ने गरी करको दर निर्धारण गरिएको हुन्छ । […]