काठमाडौं : बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीको सम्झौता बुधबार रातिबाट सकिएको छ। सन २००० पछि पहिलो पटक बार्सिलोनामा मेसी सम्झौताविहीन भएका छन्। अब उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने छन्। विगत केहि महिना देखिनै बार्सिलोना र मेसीबीच पटक-पटक सम्झौताका विषयमा कुरा भएपनि फाइनल हुन सकेको छैन्। मेसीलाई म्यानचेस्टर सिटी, पिएसजीले जस्तोसुकै मुल्य खर्च गर्न तयार रहँदा बार्सिलोना भने उनको सम्झौता रिन्यू गर्न असफल भइरहेको छ।धेरैले बार्सिलोनामा मेसीले दुई वर्ष सम्झौता रि