हुलाकबाट लागुऔषध कारोबार गर्ने युवक थुनामा

हुलाकबाट लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका युवकलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । २०७८ फागुन १६ मा पर्सा जिल्लाको पोखरिया नगरपालिका–३ का २२ वर्षीय राज शिखर गुप्तालाई लागु औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो ।२०७९ वैशाख ७ मा जिल्ला अदालतको पर्साले पुर्पक्षको लागी थुनामा राख्न आदेश गरेको छ । २०७८ फागुन ११ मा गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गुप्ताको नाममा बेलायतबाट कार्टुनमा चकलेट आएको थियो । सो ४ दशमल ४१८ केजी क्यान्डी चकलेटमा गाँजा र चरेशको मात्रा भेटिएको लागुऔषध नि

सम्बन्धित सामग्री

लागुऔषध कारोबार गरेको आरोपमा इन्जिनियरसहित ३ जना पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना सिभिल इन्जिनियर र एकजना बालक अपहरण र ज्यान मुद्दामा जेल बसेर छुटेका युवक छन् । ललितपुर घर भएका ३८ वर्षका नविन श्रेष्ठ, सुनसरी घर भएका ४३ वर्षका ध्रुव लिम्बु र पर्साका ४० वर्षीय जमुना साहलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए । आरोपीहरुको साथबाट प्रहरीले २८ सय १० एम्पुल लागुऔषध बरामद गरेको छ ।काठमाडौंको कालो पुलबाट पक्राउ गरिएका ध्रुव लिम्बु सिभिल

सिरहाको होटलमा लागुऔषध कारोबार गरिरहेका दुई युवक ‍लागुऔषधसहित पक्राउ – देशसञ्चार

जनकपुरधाम- सिरहामा लागूऔषधको कारोबार गरिरहेका दुई युवक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका १ बस्ने ३० वर्षीय दिलिप