सिभिल सहकारीबाट रकम फिर्ताको वातावरण बनाउन सरकारसँग माग

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी सस्थाबाट ठगिएका बचतकर्ताले आफूहरुको रकम फिर्ता गराउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । उच्च अदालत पाटनले निक्षेपकर्ताहरुको रकम फिर्ता गर्नेबारे कार्ययोजना बनाएर पेश गर्न सञ्चालकहरुलाई आदेश दिएसँगै पीडितहरुले आफ्नो रकम फिर्ता गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् । उनीहरुले सहकारीमा जम्मा भएको रकम लामो समयदेखि आफूहरुले […]