दोलखा एमालेको उम्मेदवारी दर्ता : बालकृष्ण, नर र भरत मैदानमा

दोलखा : नेकपा एमाले दोलखाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेको छ।प्रतिनिधिसभाका लागि एमालेले बालकृष्ण शिवाकोटी, प्रदेशसभा 'क' का लागि नरबहादुर श्रेष्ठ र 'ख' का लागि भरतबहादुर केसीको उम्मेदवारी दिएको हो। दाेलखा एमालेले यसपटक नयाँ अनुहारहरुलाई संघ र प्रदेशका लागि अघि सारेको छ।गठबन्धनसँग लड्नलाई एमालेले तीनजना शक्तिशाली उम्मेदवारहरु अघि सारेको पोलिटब्यूरो सदस्य आनन्द पोखरेलले जानकारी दिए। शिवाकोटी लामो स