काठमाडौं : फिफाले अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिवन्ध लगाएका एन्फाका पूर्व अध्यक्ष गणेश थापाले आफूला बलिउड अभिनेता सन्जय दत्त जस्तै बनाइएको बताएका छन्।
आइतवार राजधानीमा ने क पा सम्बन्ध खेलकुद महासंघहरुले आयोजना गरेको खेलकुद निति विषयक अन्तरक्रिया कार्यक्रममा थापाले नेपाली खेलकुदमा राजनीति हावी भएको भन्दै आफू अहिले बोल्दा भ्रष्टाचारी बोलेको भन्ने