१८ औं वार्षिकोत्सवको अवसरमा सानिमाको १८ सुविधायुक्त खाता

काठमाडौं : सानिमा बैंकले१८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुबिधा सहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ। उक्त खाता १८ वर्षभन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता रहेको बैंकले जनाएको छ।उक्त खाता शून्य मौज्दातमा खोल्न सकिने तथा खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क),डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिने पनि बैंकले जनाएको छ।साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्वा आवेदन, देशभरका