८५५ बोतल मदिरा सहित ५ पक्राउ

भन्सार छलेर ल्याइएको ८५५ बोतल मदिरासहित मकवानपुर प्रहरीले दुई वटा भारतीय गाडी र ५ जनालाई नियन्त्रणमा लिएको छ।...

सम्बन्धित सामग्री

सिग्नेचरलगायत नक्कली रक्सी बनाउने दुईजना पक्राउ

ब्राण्डेड भनेर नक्कली मदिरा बनाएको आरोपमा सोमबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ४३ वर्षीय गणेश साह र वडा नम्बर ११ बस्ने चन्दन कुमार साह रहेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।गणेश साहको घरमा प्रहरीले छापा मारेर विभिन्न ब्राण्डका नक्कली रक्सी, आन्तरिक राजश्व विभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हो, ग्यास सिलिन्डर, स्प्रिटको बोतल, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी र आन्तर

भारतबाट लुकाईछिपाई ल्याएको अवैध मदिरा बरामद

काठमाडौँ । भारतबाट लुकाईछिपाई ल्याइएको अवैध मदिरासहित एक जना पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गमा चेकजाँचको क्रममा ९५ बोतल मदिरा बरामद भएको हो । चेकजाँचको क्रममा मे १ ज ३३५१ नम्बरको गाडी चालक इलाम सुर्योदय नगरपालिका –२ का २८ वर्षीय प्रकाश खड्का मदिरासहित पक्रा...