सवारी साधन व्यवस्थापनमा म्यादी प्रहरी ठिक कि बेठिक ?

काठमाडौं । तपाई कतै सवारी साधनमा सवार पो हुनुहुन्छ कि ? व्यस्त सडकमा बाटो पो काट्दै हुनुहुन्छ कि ? यदि त्यसो हो भने विशेष होशियारी गर्नुपर्ने बेला आएको छ । देशैभरका अधिकांश ट्राफिक प्रहरी चुनावमा खटिंदा ट्राफिक व्यवस्थापन फितलो बनेको महशुस गरिएको छ । मुख्य सडकका व्यस्त चोकमा समेत यति बेला म्यादी प्रहरीका भरमा छोडिएका […]