श्वेतपत्र अघिल्लो सरकारको आलोचनामा केन्द्रित रहेको विष्णु पौडेलको आरोप

काठमाडौं, २८ साउन । नेकपा (एमाले) का सांसद तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक स्थितिको श्वेतपत्र अघिल्लो सरकारको आलोचना र विरोधमा केन्द्रित रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा दुई दिनअघि अर्थमन्त्री जनार्दन शर्माबाट प्रस्तुत देशको वर्तमान आर्थिक अवस्थाको जानकारीमाथि आजको बैठकमा मन्तव्य व्यक्त गर्दै उनले अर्थ मन्त्रालय, राष्ट्र बैंक, तथ्याङ्क विभाग, […]

सम्बन्धित सामग्री

सरकारको श्वेतपत्र विरोधमा केन्द्रित आरोपपत्र : विष्णु पौडेल

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले श्वेतपत्रलाई अघिल्लो सरकारका कामबारे गरिएको तथ्यहीन आलोचना र विरोधमा केन्द्रित आरोप पत्रको संज्ञा दिएका हुन्