थप चार बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो प्रणालीमा थप एक विकास बैंक र तीन वित्त कम्पनीलाई आवद्ध गराइएको छ ।नेपाल क्लियरिङ हाउसले उपलब्ध गराएको कनेक्ट आइपीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् । मितेरी […]