एकनाथ शिंदे : रिक्सा चालकदेखि आफ्नै पार्टीका प्रमुखलाई 'कू' गर्दै महाराष्ट्रको मुख्यमन्त्रीसम्म

भारतको महाराष्ट्रमा राजनीतिक टकरावकाबीच शिवसेनाका नेता एकनाथ शिंदे नयाँ मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन्। २०१९ मा सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल नगरेपछि यो तीन वर्षमा तीन वटा सरकार बनिसकेको छ।  पछिल्लोपटक शिवसेनाका बागी शिंदेले आफ्नै पार्टीका प्रमुख उद्धव ठाकरेलाई प्रतिस्थापन गरेका हुन्। आफ्नै पार्टीबाट असहयोग ब्यहोरेका ठाकरेले बुधवार राजिनामा…