अन्तरमहादेशीय क्षेप्यास्त्र भएको पुष्टि - BBC नेपाली

अमेरिकाले उत्तर कोरियाद्वारा ‘सी अफ जापान’मा मंगलबार अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि गरेको छ।

सम्बन्धित सामग्री

‘हाइपरसोनिक’ क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी

एजेन्सी- उत्तर कोरियाले मङ्गलवार ‘हाइपरसोनिक’ क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ । सो क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो । ‘ह्वासङ्-८’ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच हतियार’ प्रणाली मध्ये एक भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका […]

क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबी

काठमाडौँ । उत्तर कोरियाले हिजो (मंगलबार) बिहान गरेको क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी गरेको छ । उसले मंगलबार बिहान पूर्वी तटीय सामुन्द्रिक क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्र अत्याधुनिक र आवाज भन्दा तीव्र गतिमा उडन सक्ने क्षमता रहेको उत्तर कोरियाले दाबी गरेको छ । उत्तर कोरियाले भनेको छ,‘ हामीले हाससङ–८ नामको उच्च प्रविधियुक्त […]

उत्तर कोरियाले पुनः गर्‍यो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले मंगलवार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानका निगरानी केन्द्रहरूले यो मिसाइल सीधै समुद्रमा खसेको बताए ।  संयुक्त राष्ट्रसंघमा प्योङयाङका प्रतिनिधिले आफ्नो देशलाई हतियार परीक्षणको पूर्ण स्वतन्त्रता रहेको भनी बताएको केही घन्टापछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।  राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाएको छ ।  दक्षिण कोरियाली अधिकारीहरूका अनुसार, उत्तरले जागाङ प्रान्तबाट बिहान ६ः४० क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । ...

रेलबाट क्षेप्यास्त्र प्रक्षेपण गर्न सफल भयो उत्तर कोरिया

उत्तर कोरियाका सशस्त्र फौजहरूले रेलबाट क्षेप्यास्त्र प्रक्षेपण गर्न सफलता हासिल गरेका छन् । उक्त क्षेप्यास्त्र ८०० किलोमिटर पर पुगेर देशको पूर्वी तटमा रहेको तारोमा ठोकिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ ।  ‘रेलबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र प्रणालीले जोखिम तेर्स्याउने बलहरूलाई कठोर प्रहार गर्न सक्छन्,’ मार्शल पाक जोङ चोनले बताए । उनी उत्तर कोरियाको वर्कर्स पार्टीको पोलिटब्युरो सदस्य हुन् ।  बुधवार गरिएको क्षेप्यास्त्र प्रक्षेपणको निगरानी उनैले गरेका थिए ।  रेलको डब्बाबाट प्रोजेक्टाइल उडे...

कति शक्तिशाली छ उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्र

उत्तर कोरियाले बुधबार दिउसो दुई क्षेप्यास्त्र परीक्षण गरेको छ। देशको पूर्वी समून्द्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका उच्च अधिकारीहरुले जानकारी दिएका छन्।

उत्तर कोरियाद्वारा यसै साता दुई बलिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी, ३० भदौ । उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । यो साता उत्तर कोरियाले दोस्रो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो । अहिले प्रहार गरिएका क्षेप्यास्त्रको लक्ष्य के हो र उडान दूरी कति छ भन्नेबारे भने खुलेको छैन् । यो क्षेप्यास्त्र प्रहार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाको […]

उत्तर कोरियाले पुनः गर्‍यो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले बुधवार दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र पूर्वी सागरमा खसाएको दक्षिण कोरियाका जोइन्ट चीफ्स अफ स्टाफले बताएका छन् ।  किसिम थाहा नभएका क्षेप्यास्त्रहरू उत्तरको मध्यभागबाट प्रक्षेपण गरिएको अनि दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीहरूले थप सूचनाका लागि विवरणहरूको विश्लेषण गरिरहेको बयान जारी गरेर बताइएको छ ।  ती क्षेप्यास्त्रहरूको उडान पथका बारेमा जानकारी आइसकेको छैन ।  उत्तरले यस वर्ष मात्र दोस्रोपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । क्रुज क्षेप्यास्त्रलाई पनि जोड्ने हो भने यो वर्षको पाँच...

भारतले सफलतापूर्वक परीक्षण गर्‍यो अग्नि प्राइम क्षेप्यास्त्र

भारतले अग्नि शृंखलाको नयाँ क्षेप्यास्त्र अग्नि प्राइमको सोमवार सफल परीक्षण गरेको सरकारी स्रोतहरूले बताएको भनी भारतीय समाचार संस्था एएनआईले खबर दिएको छ ।  ‘उडिसाको तटबाट केही पर जलक्षेत्रमा स्थानीय समयअनुसार आज बिहान १०ः५५ मा भारतले अग्नि प्राइम नामक नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ क्षेप्यास्त्र आणविक क्षमतासहितको छ र यसको प्रक्षेपणमा कुनै बाधाव्यवधान आएन,’ स्रोतहरूले बताए ।  डिफेन्स रिसर्च यान्ड डिभेलोपमेन्ट अर्गनाइजेसनका अधिकारीहरूले अग्नि क्षेप्यास्त्रको वर्गमा अग्नि प्राइम विकसित संस्...

इरानको परमाणु केन्द्रमा क्षेप्यास्त्र प्रहार

इरानको एउटा परमाणु केन्द्रमा आइतबार क्षेप्यास्त्र प्रहार गरिएको त्यहाँका एक उच्च अधिकारीले बताएका छन्