दातृ निकायले एअरलिफ्ट गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किए
कोभिड महामारीबीच अक्सिजन र भेन्टिलेटर अभावमा जनताको जीवन जान थालेपछि सरकारले विश्वसमुदायसँग सहयोगको लागि हात फैलायो, नेपालको स्वास्थ्य प्रणाली ‘क्र्यास’ भयो भन्दै विश्व स्वास्थ्य संगठनले अपिल गरेपछि संसाभरबाट सहयोग पनि जुट्यो...