विधिको शासन वर्तमान युगको मियो हो

प्रत्येक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइन्छ । प्रधान न्यायालय ऐन, २००८ जारी भएको दिनको स्मृतिलाई अक्षुण्ण राख्न नेपालले प्रत्येक साल वैशाख २६ लाई कानुन दिवसको रूपमा मनाउँदै आएको छ । कानुन दिवस मनाउने प्रचलन अरू पनि कतिपय देशमा रहेको पाइन्छ । कानुन दिवस कानुन र समाजमा यसको भूमिकाको चर्चा गर्ने विशेष अवसर हो […]