आलमलाई थुनामुक्त गराउन  माग गरिएको मुद्दामा सुनवाइ हुँदै

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा सुनवाइ तोकेको छ। शुक्रबार न्यायाधीशद्वय अनिल कुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो। आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका...