सत्तारुढ एमाले र जसपा नेताहरुबीच भेटवार्ता : जसपाको माग सम्बोधनका लागि मोडालिटी बन्‍ने

जनता समाजवादी पार्टीले उठाएका माग सम्बोधन गर्ने मोडालिटी बन्ने भएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुटावारमा सत्तारुढ एमाले र जसपा नेताहरुबीचको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले राखेको माग सम्बोधनका लागि सकरात्मक रहेको जनाएको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष ठाकुर पक्षका नेताबीच भेटवार्ता

पुष्कर बुढाथोकी, भक्तपुर । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा आज भएको दुई पक्षबीचको भेटवार्तामा कसरी सहकार्य जारी राख्ने तथा केही दिनमै थप राजनीतिक छलफलमा बस्ने बारे कुरा भएको जसपा नेता शरद सिंह भण्डारीले […]

एमाले अध्यक्ष ओली र महन्थ ठाकुरसहितका नेताहरुबीच भेटवार्ता

२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी […]

प्रधानमन्त्री र जसपा नेताहरुबीच भेटवार्ता हुँदै

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदैछ । बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरुलाई छलफलका लागि बोलाएका जसपाका एक नेताले जानकारी दिए । सर्वोच्च अदालतले नेकपा एमाले र …