साफ यू–१५ को उपाधिका लागि भारतसँग भिड्दै नेपाल

काठमाडौंमा जारी साफ यू–१५को फाइनलमा आज नेपाल र भारत भिड्ने भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार अपरान्ह तीनबजे देखि खेल सुरु हुनेछ। यसअघि नेपालले बंगलादेश सेमिफाइनल ४–२ ले पराजित गरेर फाइनल आफ्नो सुरक्षित बनाएको भने भारतले भुटानलाई ३–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

सम्बन्धित सामग्री

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४:४५ बजेपछि सुरु हुनेछ ।नेपाल र बंगलादेशबीचको डबल राउन्ड रोविन लिगको अन्तिम खेल फाइनल सरहकै रहेको छ । यस खेलमा सफलता हात पार्ने टोली च्याम्पियन बन्नेछ । […]

साफ यू-१५ : उपाधिका लागि नेपाल-बंगलादेश भिड्दै

काठमाडौं : साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ। डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो। ढाकामा हुने खेल दिउँसो सवा चार बजे सुरु हुनेछ। नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो। किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ।नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ। तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन। नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खे