एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी

छिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ।