काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्वहरुको मनोबल बढ्दै गएको बताएका छन् । आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तक्र्रियाका क्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानूनविपरीत भएको भन्दै त्यस्ता तत्वलाई कारवाही हुन नसक्दा मनोबल बढ्दै गएको बताए । उनले सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भन ग्राह्य नहुने भएकाले सरकारबाट सुरक्षाको […]