अन्यत्र घर फर्कनेको लर्को, महोत्तरीमा भने भारत जानेको लर्को

नेपालीहरुको महान चाड दशैंमा घरबाहिर रहेकाहरु आआफ्नो गाउँघर जानेको लर्को लागिरहेका बेला महोत्तरीमा भने त्यसको ठीक उल्टो देखिएको छ । जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीलगायत भारतीय सीमानाका हुँदै अहिले सयौँ युवा तथा किशोर कामका लागि भारतर्फ जाँदै देखिँदा छन् । अहिले दशैं पर्व प्रारम्भ भइसकेको छ भने तिहार र छठलगत्तै अर्को पक्षको अन्त्यसँगै सुरु हुँदैछ …

सम्बन्धित सामग्री

दसैँको मुखमा पनि रोजगारीका लागि भारत जानेको लर्को

हिन्दुहरूको महान् चाड विजया दशमी नजिकिएको छ । रोजगारीका लागि गाउँघर छाडेर देश–विदेशका पुगेकाहरू दसैँ मनाउनका लागि घर फर्कने गर्दछन् । तर सुदूरपश्चिममा दसैँको मुखमै पनि रोजगारीका लागि भारत जाने नेपालीको लर्को लागेको छ ।कैलालीको त्रिनगर नाकास्थित हेल्प डेस्क इन्चार्ज दिनेश ठकुल्लाका अनुसार भदौ ३० गते मात्र २८५ जना नेपाली त्रिनगर भन्सार नाका हुँदै भारत गएका छन् । यस्तै भदौ ३१ गते २२७ जना, असोज १ गते २२५ जना, २ गते १८६ जना, ३ गते ३२९ जना, ४ गते २१४ जना, ५ गते २३३ जना र ६ गते २५६ जना भारत