काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहले कार्यकाल संहालेको सय दिन पुगेको अवसरमा मनमा छाएका सन्दर्भ भन्दै ६ वटा प्रकरणको स्मरण गरेका छन् । यस अवधिमा आफ्नो आलोचना भएका ६ प्रकरणलाई उनले सामाजिक सञ्जालमार्फत विस्तृतमा प्रष्टिकरण दिएका छन् । यी प्रकरणमा फुटपाथबाट मकैको ठेला हटाएकोदेखि यमबुद्धको सालिक र नर्भिक अस्पताललगायतको अनधिकृत संरचना हटाउने सन्दर्भ समेटिएको छ । यस्ता छन् सय दिनमा बालेनले स्मरण गरेका ६ प्रकरण :सन्दर्भ कार्यकाल १०० दिन पुगेको बारेमा हो । हाम्