वर्ष २०२२ मा विदेशमा नेपाली पप-कल्चर : ‘कबड्डी ४’को रेकर्डदेखि कान्सको जितसम्म

काठमाडौं । अंग्रेजी वर्ष २०२२ बिदाइको संघारमा छ ।  यस वर्षलाई कोरोना महामारीको त्रासदीलाई भुल्दै लयमा फर्किन लागेको वर्षको रुपमा लिन सकिन्छ । दुई वर्ष आइसोलेसन र क्वारेन्टिनमा बसेको नेपाली पप-कल्चर (फिल्म, संगीत, नाटक) विस्तारै लयमा फर्कंदैछ । नेपाली मात्र होइन, विश्व पप-कल्चरले नै यस वर्ष ठूलै राहत महसुस गर्‍यो । वर्ष २०२२ लाई जीवनलाई […]