काठमाडौं । फिल्म केजीएफ च्याप्टर–२ को दमदार ट्रेलर सार्वजनिक भएको छ । केजीएफ च्याप्टर–२ केजीएफको च्याप्टर–१ को सिकोयलमा बनेको फिल्म हो । फिल्मको पहिलो भाग रिलिज भएसँगै यसको दोस्रो भागको चर्चा सुरु भएको थियो । जसमा सञ्जय दत्त, यश र रबिनाको टण्डनको मुख्य भूमिका रहेको छ । केजीएफ च्याप्टर–१ फिल्ममा यशले रकीको भूमिका निर्वाह गरेका […]