काठमाण्डौ – कुनै बेला दुई ‘ढुंगाबीचको तरुल’ भनेर चिनिएको नेपाल पछिल्लो समय भारत र चीनको पुल बन्नुपर्छ भन्न थालिएको छ । विश्व अर्थतन्त्रमा तीव्र रुपमा अगाडि बढिरहेका दुई देशको बीचमा रहेको नेपालले त्यसबाट फाइदा लिन सकिरहेको छैन ।
नेपालले भारत र चीनसँग समान सम्बन्ध छ भन्दै पनि आएको छ । तर बेला&nd...