बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन: परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बिमस्टेक बडापत्रलाई अनुमोदन गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कलाई निष्क्रिय बनाउने र बिमस्टेक चलाउने विषयमा नेपाल सहमत नभएको र बिमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने बताएका हुन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन […]

सम्बन्धित सामग्री

बिमस्टेक सार्कको प्रतिस्थापन संस्था होइन, हुन सक्दैन : परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले बिमस्टेकलाई सार्कको प्रतिस्थापन संस्थाको रुपमा स्वीकार नगर्ने बताएका छन् । भारतले सार्कलाई बिमस्टेकको प्रतिस्थापन संस्थाको रुपमा अघि बढाउन चाहेको विश्लेषण भईरहँदा उपप्रधानमन्त्री श्रेष्ठले भने यस्तो प्रतिक्रिया दिएका हुन् ।