अमेरिकासँग बराबरीमा रोकियो इंग्ल्याण्ड

पहिलो खेलमा रवाफिलो प्रदर्शन गरेको इंग्ल्याण्ड विश्वकपको दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको छ। कतार विश्वकप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा इंग्ल्याण्ड अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको हो।अल बायत स्टेडियममा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका राम्रा अवसर सदुपयोग गर्न सकेनन्। अमेरिकाविरुद्ध बल पोसेसनमा पकड जमाए पनि इंग्ल्याण्ड गोल गर्न असफल रह्यो।इंग्ल्याण्डविरुद्ध अमेरिका पहिलो हाफमै गोलको राम्रो मौकाबाट चुक्यो। क्रिस्टियन पुलिसिचको प्रहार

सम्बन्धित सामग्री

इंग्ल्याण्ड युक्रेनसँग बराबरीमा रोकियो

एजेन्सी – यूइएफए युरो २०२४ को छनोट अन्तर्गतको खेलमा इंग्ल्याण्ड युक्रेनसँग १-१ को बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले खेलमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै बराबरी गरेको हो । एलेक्जेन्डर जिन्चेनकोले खेलको २६औं मिनेटमा गोल गर्दै युक्रेन लाई अग्रता दिलाएका थिए । तर काइल वाल्करले आफ्नो अन्तराष्ट्रिय क्यारियरको पहिलो गोल गर्दै खेलको ४१औं […] The post इंग्ल्याण्ड युक्रेनसँग बराबरीमा रोकियो first appeared on हाम्रो खेलकुद.

पोल्यान्डसँग बराबरीमा रोकियो इंग्ल्याण्ड

काठमाडौँ- कप्तान ह्यारी केनले गरेको गोलको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ । बुधबार राति पोल्यान्डको घरेलु मैदानमा इंग्ल्याण्ड १-१ को बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीको अवस्था सकिँदा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । काइल वाकरको पासमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई ७२औँ मिनेटमा अग्रता दिलाएका थिए । […]

विश्वकप छनोट : जर्मनीको शानदार जित, इंग्ल्याण्ड बराबरीमा रोकियो

विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ४–० ले पराजित गरेको छ ।

स्कटल्याण्डले इंगल्याण्डलाई गोलरहित बराबरीमा रोक्यो

५ असार, काठमाडौं । विश्वकै सबैभन्दा पुरानो दुई फुटबल प्रतिद्वन्दी इंग्ल्याण्ड र स्कटल्याण्डले युरोकप २०२० मा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समूह डी अन्तर्गत शुक्रबार राति लण्डनस्थित घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्यान्ड स्कटल्याण्डसँग बराबरीमै रोकियो । खेलमा दुवै टोलीले केही गोलका अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीपछि इंग्ल्याण्डको लगातार […]

मैत्रीपूर्ण खेलमा फ्रान्स र इंग्ल्याण्ड विजयी, जर्मनी बराबरीमा रोकियो

२० जेठ, काठमाडौं । विश्व विजेता फ्रान्सले मैत्रीपूर्ण खेलमा वेल्सलाई ३-० ले हराएको छ । युरोकप २०२० अघि तयारीस्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा फ्रान्सले घरेलु मैदानमा १० खेलाडीमा सीमित वेल्समाथि सहज जित हात पारेको हो । एलिएन्ज एभेइरियामा …

इंग्ल्याण्ड र फ्रान्सको फराकिलो जित, पोर्चुगल रोकियो :: Pahilopost.com

युरो २०२० क्वालिफायर अन्तर्गत विश्व विजेता फ्रान्स र इंग्ल्याण्डले सहज जित हात पार्दा साविक विजेता पोर्चुगल भने बराबरीमा रोकिएको छ। रोस बार्कलीले दुई गोल गरेपछि इंग्ल्याण्डले मोन्टेनेग्रोलाई ५-१ ले पराजित गरेको हो। इंग्ल्याण्डका लागि बाँकी गोल रहिम स्टर्लिङ, ह्यारी केन र माइकल केनले गरे। लगातार दवस्रो जितपछि इंग्ल्याण्ड समूह