संक्रमण जोखिम : ओखलढुंगाका हाटबजारमा कृषिजन्य सामग्री मात्र

ओखलढुंगा : ओखलढुंगामा कोरोना संक्रमणको जोखिम बढेपछि स्थानीय हाट बजारमा तरकारीजन्य वस्तु मात्रै राखेर किनबेच गर्न पाइने भएको छ। जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन केन्द्रको बैठकले भिडभाड बढ्ने भएकाले हटियामा तरकारीजन्य वस्तु मात्र राखेर कारोबार गर्न,  स्थायी रुपमा बसेर ब्यवसाय गर्ने फलफूल तथा तरकारी व्यवसायीलाई सोहीअनुसार व्यवस्थापन गर्न निर्णय भएको हो।जिल्ला सदरमुकामसहित अन्य सबै स्थानीय हाट बजारका लागि यही निर्णय लागू हुने जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा उल्लेख छ। यस अघि हटियामा स